एमालेबाट १ नम्बर प्रदेशको उम्मेदवार टुङ्गो

काठमाडौँ । एमालेले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकाय निर्वाचनका लागि प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएको छ ।

पार्टी स्थायी कमिटीको शुक्रवार बसेको बैठकले गाउँपालिका तथा नगरपालिकाको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार उम्मेदवारको टुङ्गो लगाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार