सावधान, जथाभावी मह खाए ज्यान जान सक्छ


चिनी धेरै खाँदा तीतो भएझैं मह खान जानिएन भने ज्यान जान सक्छ । मह र घ्यु बराबर खाए ज्यान जान सक्ने खतरा हुने बताइएको छ ।

विभिन्न रोगका अचुक औषधिका मानिने मह स्वास्थ्यवद्र्धक खाद्यवस्तुका रूपमा लिइन्छ । तर, मह सही तरिकाले खान जानिएन भने स्वास्थ्यलाई नराम्रो असर पार्छ । तसर्थ, मह खाँदा विचार पुरयाउनुपर्छ ।

–मह र घ्यु बराबर ज्यान जान सक्छ ।
–मुला, कटहर महसित खान हानिकारक हुन्छ ।
–माछा, मासु र मकैसित मह खान हानिकारक ।
–चर्को घाममा हिँडेर पसिना आएको बेला औषधि खानसाथ मह खान हुँदैन ।
–मह तताएर कहिल्यै नखानू ।
–गर्मी बढाउने वस्तुसित मह खाए स्वास्थ्यमा असर गर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार