थाहै नपार्इ तिमिसँग दिल बसेछ

      असल चरित्र

मुटुभित्र ननिक्लने खिल बसेछ
घुमिरने सम्झनाको रिल बसेछ,
पहिलोचोटि यस्तो भयो जिन्दगीमा
थाहै नपार्इ तिमिसँग दिल बसेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार