एमाले, माके र नयाँ शक्तिबीच ६ बुँदे सहमति


काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गर्दै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी निर्वाचनका तालमेल गर्ने निश्चित भएको छ ।

तीन दलसम्बद्ध नेताले निर्वाचन तालमेलका लागि सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

६ बुँदे सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस्तो छ, सहमतिपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार