सीपीको सत्तोसराप : वामपन्थी एकता दक्षिणपन्थी गठबन्धन


म्याग्दी । नेकपा क्रान्तिकारी माओवादी उपाध्यक्ष सीपी गजुरेलले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाए ।

सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले तीन दलबीच हुने एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै फरक नपर्ने जिकिर गरे । उनले मुलुकको राजनीतिमा सच्चा कम्युनिस्ट र वामपन्थीको ध्रुवीकरण हुने संकेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार