रञ्जु दर्शना सेलरोटी व्यवसायमा


काठमाडौं । तपाईंलाई सेलरोटी कत्तिको मन पर्छ ? मन पर्छ भने काठमाडौंको बौद्ध नयाँबस्तीमा रहेको ग्रीन मार्ट जानुहोस् । मार्टमा तिहारलाई लक्षित गरेर विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पकाएको सेलरोटी किन्न पाइन्छ ।

रोटी रञ्जु र उनकी आमाले पकाएका हुन् । रञ्जुले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘ व्यक्तिगत सम्पर्कबाट पनि अर्डर लिनेछु। अहिलेलाई ड्याङ्गै धेरै नि बनाउन नसकौंला तर सके जति यो तिहार र पछि पनि मीठो सेल खुवाउनेछौं।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार