नेपालकै होचा हास्यकलाकार दीपेन सरको निधन


काठमाडौं । दुवै मिर्गौला काम नलाग्ने भएपछि मुटुलाई समेत असर पारेकाले नेपालकै होचा हास्यकलाकार दीपेन शाहको निधन भएको छ । १९ वर्षीय हास्यकलाकार शाहको बिहीवार बिहान निधन भएको हो ।

३१ इन्च उचाइ रहेको उनले चलचित्र ‘सारथि’ बाट अभिनय थालेका थिए । ‘झ्याइँकुटी झ्याइँ’ र ‘छेउ न टुप्पो’ नामक टेलिशृंखलाबाट चर्चामा आएका उनी ललितपुरको डाँफे स्कुल कक्षा १० मा अध्ययनरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार