प्रचण्डको एक्लो छोरा प्रकाश दाहालको निधन


काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक्लो छोरा प्रकाश दाहालको निधन भएको छ ।

दाहालको हृदयाघातका कारण निधन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार