बस्नेतलाई पछि पार्दै काठमाडौँ ३ बाट कृष्णकुमार राई विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट एमालेका कृष्ण राई विजयी भएका छन् ।

विजयी राईले १९ हजार १६९ र उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गरेकी थिइन् ।

एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार