लगातार चारपटकको हारपछि पाँचौंपटमा विजयी


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ पाएका थिए । उनका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याएका निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार