बिहानीले लाली पोतेको टेम्के (फोटो फिचर)

तस्बिर : अजम्बर काङमाङ राई

टेम्के । यहाँबाट सूर्योदय र सूर्यास्त प्रस्ट देख्न सकिन्छ । समुद्री सतहदेखि ३ हजार १ सय मिटर उचाइमा रहेको टेम्केबाट सगरमाथा, मकालु, कञ्चनजंगालगायत हिमशृङखला देखिन्छन् । टेम्के खोटाङ सदरमुकाम दिक्तेलदेखि ४८ पूर्व र भोजपुर सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ । धार्मिक र सांस्कृतिक रूपमा त्यत्तिकै प्रसिद्ध टेम्के एकपटक घुम्ने हो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार