मुक्तक : तिम्रो दोकानमा रुमालको मूल्य सय थियो

रूपा मोक्तान

मलाई रुवाउने योजना पहिले नै तय थियो

त्यसैले त तिम्रो दोकानमा रुमालको मूल्य सय थियो,

तिम्रो भाषाण नबुझेर मात्र

नत्र त तिम्रो बोलीमै विश्वासघातको लय थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार