एमाले अध्यक्ष ओली दोस्रोपटक प्रधानमन्त्री

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त प्रधानमन्त्री शर्माले बिहीवार अपराह्न ४ बजे जनताका नाममा शपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार