‘हट एन्ड सेक्सी’

 भीम राई

रिया श्रेष्ठ

काठमाडौं । तस्बिरका कलाकार अहिलेका चल्तीका कलाकार हुन् । जसलाई ‘हट एन्ड सेक्सी’ रोलमोडल भनेर चिनिन्छन् ।

चन्दा दाहाल

उनीहरु सरल र सहज जीवन जिउन चाहँदा रहेछन् । खोज्दारहेछन् । सामान्य जीवन चलाउन उत्तिकै सिपालु रहेछन् । खुसी लाग्यो मेरो सुम्निमा सेकुवा एण्ड खाजा सेन्टरमा आएर ढिँडो, गुन्द्रुक, मकैभटमासको स्वादमा रमाउनुभयो ।

वाउ नेपालका होस्ट सोनिका, रकपप सिंगर सरस्वती लामा, हट डान्सर तथा मोडल चन्दा दाहाल र रिया श्रेष्ठ सबैमा आभारी छु ।

सोनिका रोकाया
सरस्वती लामा