नयाँ वर्षको सन्देश दिन प्रधानमन्त्री ओली रारामा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा मुगुको राराबाट शनिरि बिहान देशवासीका नाममा सन्देश दिने भएका छन् ।

प्रधानमन्त्री ओली नयाँ वर्षको सन्देश दिन शुक्रवार रारा पर्यटन महोत्वस पुगेका हुन् । कर्णालीप्रदेश मन्त्रिपरिषद्का निर्णय प्रदेशका मुख्यमन्त्रीबाट प्रधानमन्त्रीलाई शुक्रवार हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार