मीनाको ‘न्यु लुक्स’ (फोटो फिचर)

काठमाडौं । दुई दर्जनभन्दा बढी गीत रेकर्डिङ गराइसकेकी गायिका मीना राई पछिल्लो समय व्स्त छिन् ।

गीतकारसमेत रहेकी राई आफैंले संगीत भेरको ‘अलिकति पिरतीको बैना देऊ’ नामक म्युजिक भिडियोसमेत हालै सार्वजनिक भएको ।

‘स्कुले जीवन’ शीर्षाकृत गीतिएल्बम सार्वजनिक गरिसकेकी उनी गीत गाउन हङकङसम्म पुगेकी छन् ।

स्वदेशमा हुने सांगीतिक कार्यक्रममा उनको उपस्थिति बाक्लो देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार