सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि निर्वाचन

हेटौँडा । माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचन अधिकार विकेन्द्रीकरणका लागि नभएर हस्तान्तरणका लागि भएको बताएक छन् ।

हेटौँडा उपमहानगरपालिका–४ को चुनावी प्रचार/प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन गर्दै इन्चार्ज पोखरेलले जनताले खोजेकोजस्तो सार्वभौमसम्पन्न जनसरकार निर्माणका लागि स्थानीय तह निर्वाचन गर्न लागिएको बताए ।

हेटौँडा उपमपा प्रमुखका उम्मेदवार बलराम बलले उज्यालो नेपाल निर्माण गर्न सफल माओवादीलाई चुन्न आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार