दैनिक नौ सयको मृत्यु


फिलिपिन्स । फिलिपिन्सको पश्चिमी प्रशान्त क्षेत्रमा सडक दुर्घटनामा परी दैनिक नौ सयजनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अति कम तथा मध्यम आय भएका देशमा यस्तो समस्या बढी देखिएको सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । मनिलामा रहेको सङ्गठनको क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन लाख ३७ हजारजनाको सालिन्दा मृत्यु हुने गरेको छ ।

यसअन्तर्गत ३७ देश पर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार