Update : काठमाडौँमा एमालेको अग्रता, कांग्रेस पछि पर्यो

काठमाडौँ । काठमाडौ महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार एमालेलेले अग्रता लिएको छ । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा कहिले एमाले त कहिले काँग्रेसले अग्रता लिने गरेको छ ।

मतपरिणामअनुसार, एमालेका विद्यासुन्दर शाक्यले १,७२८ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवरा राजुराज जोशीले १,१०३ मत पाएका छन्  ।

विवेकशीलकी रन्जु दर्शनाले ८९४ मत ल्याएकी छन् भने साझा पार्टीका किशोर थापा ६५७ पाएका छन्  । त्यस्तै, माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २०६ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार