डोल्पाको काइकेमा एमाले विजयी

डोल्पा । काइके गाउँपालिका अध्यक्षमा एमालेका अङ्गत राना ९२० मत ल्याएर विजयी भएक छन् ।

रानाका निकटम प्रतिद्वन्द्वी काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी भएक छन् भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेकी छन् ।

यसैगरी, ठूलीभेरी नगरपालिका–१ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् । ठूलीभेरी नगरपालिका–२ मा एमालेका देवी रोकाया वडाध्यक्षमा विजयी भएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार