भेरी–गङ्गा १ मा माओवादी केन्द्रको प्यानलै विजयी


सुर्खेत । जिल्लाको भेरी गङ्गानगरपालिका–१ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।

वडाध्यक्ष पदका प्रत्यासी काँग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार