Update : ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता

ललितपुर । एमालेले अग्रता लिँदै गए पनि ललितपुर महानगरपालिकामा पुनः  कांग्रेस अघि बढेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका चिरीबाबु महर्जनले ९,४३२ मत ल्याएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले ९,२७८ मत पाएका छन् । यसैगरी, साझा पार्टीले ३,८४७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार