केटो नहुँदा कसरी सम्हाल्नु

ललिता तामाङ ह्याप्पी दसैं । ह्याभ अ वन्डरफुल दसैं । इन्जोय योर होलिडे । इन्जोय योर दसैं । दसैंअघिको अन्तिम दिन आज । एक–अर्कामा यस्तै–यस्तै शुभकामना व्यक्त गरिंदै अफिस बिदा भयो । सुशीला अफिसपछि घरमा चाहिने सरसामान किन्दै साँझ खुइय्य गर्दै घर पुगिन् । झन्डैझन्डै झमक्कै भइसकेको थियो । यतिविघ्न मानिसले दसैंका लागि राजधानी छोड्दा पनि बजार कति भीड, पाइला टेक्नेसम्म ठाउँ छैन । दिनभरि अफिस...

दमकमा हङकङ

एक व्यवसायीले तीनजनालाई रोजगारी दिनु भनेको सानो काम होइन । प्रत्येक व्यवसायीले तीनजनालाई रोजगारी दिने हो भने देशमा बेरोजगारका संख्या घट्नु त छँदै छ, रिनपान गरेर वैदेशिक रोजगारीमा भौँतारिनु पर्दैन । दमक, झापाकी कमला राईले हङकङ व्युटीपार्लर सञ्चालनमा ल्याई तीनजनालाई रोजगारी दिएकी छन् । आफ्नै घर–आँगनमा रोजगारी पाउनु भनेको अहोभाग्य नै हो । घरकै खाना र खाजा खाएर रोजगारी पाउनुलाई त्यत्तिकै सुखद मान...

भाषिक स्थिति र बहुभाषिक शिक्षा नीति

विषयप्रवेश नेपालमा कतिवटा भाषा बोलिन्छन् भन्ने बारे आधिकारिक तथ्यांकतर्फ हेर्दा सर्वप्रथम वि.सं. २००९–२०११ को जनगणनामा ३६ वटा भाषाको संख्या उल्लेख गरिएको छ । २०२८, २०३८, २०४८ मा क्रमशः १८, १८ र ३२ भाषाको नाम पाइन्छ भने २०५८ को गणनाले ९२ वटा भाषा फेला परेको तथ्य प्रस्तुत गरेको छ । उता समर इन्स्टिच्युट अफ लिंग्विस्टिक इन्टर नेशनलले सन् २००९ मा प्रकाशित गरेको इथ्नोलग १६औं संस्करणमा १२६ वटा भाषाक...

खेतिकिसानलाई हेलाँ नगारौं

पछिल्लो तथ्यांकअनुसार नेपालका ८० प्रतिशतभन्दा ज्यादा मानिसको मुख्य पेसा कृषि नै हो । अहिले कृषि क्षेत्रले कूल गार्हस्थ उत्पादनमा करीब ३७ प्रतिशत योगदान दिएको छ । यद्यपि यहाँको कृषि पेसामा आधुनिकता अँगाल्न नसक्दा कृषि उपजमा व्यापक ह्रास मात्र आएको होइन कि यस क्षेत्रबाट उत्पादित कृषि उपजले पर्याप्त खान नपुग्ने र अन्य आर्थिक गर्जो टार्नसमेत नेपालीलाई धौ–धौ पर्ने गरेको छ । जसको परिणाम नेपालका युवामा व...

जोखिमपूर्ण सार्वजनिक यातायात

कुनै घरको वास्तविकता बुझ्न त्यो घरको शौचालय हेरे पुग्छ भने कुनै देशको वास्तविकता बुझ्न त्यो देशको सार्वजनिक यातायातको अवस्था हेरे पुग्छ । नेपालका हिमाल, पहाड र तराई क्षेत्रमा हेर्दा सार्वजनिक यातायातको अवस्था एकै किसिमको छ तर असुल्ने भाडा दरमा हेर्दा पूर्वमा भन्दा पश्चिममा चर्को छ । हुन त यो चेतनाको स्तरले पनि हुन सक्छ । काठमाडौंको सडक फराकिलो गर्नेक्रममा धेरैबाट स्याबासी पाएका प्रधानमन्त्रील...

अन्नपूर्ण पदयात्राका जोखिम

नेपालको उत्तरी भेगतीर अवस्थित रहेको सेताम्मे हिमाल देखेर मन नलोभ्याउने स्वदेश वा विदेशी जमातहरू सायद कमै होलान । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्नु प्रकृतिप्रेमी सबैलाई इच्छा र चासोको विषय हो । यसै सोच र चासोलाई सार्थकता दिनका लागि दसैं अवधिको केहि विदालाई सदुपयोग गर्नका लागि पंक्तिकार लगायतका केहि शुभेच्छुकहरू मिलेर अन्नपूर्ण हिमालको आधार शिविरको यात्रा तय गरियो । सो तय गरिएको ...