Broadcast Media Theory

Lekth Nath Pandey Background   Concept of mass communication has established first half of the 19th century. While news media, especially newspapers have gone in mass circulation; the word “mass” coined. It was the time when penny press came into existence in 1830s. Yellow Journalism of late 19th century further proved it.  While newspaper has become mass circulation in the western wo...

छलाङ मार्दै होलैसुङ समूह

राजुविक्रम चाम्लिङ बीसौं शताब्दीको विश्वसमाज, विकासलाई आधार मानेर लम्केको छ । तर, एक्काइसौं शताब्दीको समाज भने विकासमात्र होइन, पहिचानसहितको विकासमा अगाडि बढिरहेको छ । चाहेर होस् वा नचाहँदा पनि विश्वसमाजले अभ्यासमा ल्याइरहेका छन् । सबै समाजले विकाससँग पहिचान स्थापित गर्न थालेका छन् । पहिचानविनाको विकासको अर्थ रहँदैन । यसको प्रभाव विकासोन्मुख राष्ट्र नेपालमा पनि परेको छ । नेपालमा जाती...

मिडियाले हाम्रो कुरा उठाउँदैन के गर्नु ?

राजकुमार दिक्पाल   नेपालका सीमान्तकृतसँग मिडियाको कुरा गर्दाखेरी कि त उनीहरूले मिडियाबारे बुझेका हुँदैनन्, कि त अर्कैतिर मुन्टो फर्काउने गर्छन् । उनीहरूको भनाइ हुन्छ, ‘हाम्रो कुरा मिडियाले उठाउँदैन के कुरा गर्नु ?’ नेपालका सीमान्तकृत वर्गका आवाज उठाउने कतिपय नेताहरूसँग मेरो पनि सम्पर्क छ । उनीहरूको जवाफ पनि त्यस्तै हुन्छ । हामी काठमाडौंमा छौं केही सीमान्तकृतको आवाज उजागर गर्नुपर्छ भन...

घरबेटीलाई खुलापत्र : डेरामा बस्नेसँग भाडाको नातोमात्र हुँदैन

दिनेश बस्नेत आदरणीय घरबेटी आमैमा नमस्कार । कोठा छाडेपछि एउटा पत्र तपार्इंको नाममा लेख्न मन लाग्यो । यो गनगन पढेर तपाईंको कि त चित्त दुख्ला कि त चित्त बुझ्ला भन्ने विश्वास लिएको छु । आफू कलम चालकमध्येको महामूर्ख र मध्यम तहलको निरीह प्राणी भएर होला यसै पत्रमार्फत मनको बह घटाउने विधि अपनाएको छु । हुन सक्छ केही शब्दहरू पूर्वाग्रहबाट प्रभावित र आक्रोशबाट ग्रसित । तर पनि मलाई विश्वास छ, तपाईंल...

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थुप्रै कर्लगर्लसँग रात बिताएको खुलासा

‘यो विवाह र परिवारजस्ता संस्थासँग म सहमत छैन,’ प्रदीप गिरीले भने, ‘यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ ।’ गिरीले झट्टै माओवादी नेता स्वनाम साथीलाई सम्झाइदिए, जुन अविवाहित नेताले ‘कम्युनिस्टको बिहे हुँदैन’ भनेका थिए । यसपालि एकजना गैरकम्युनिस्ट नेता पनि विवाह संस्थाप्रति असहमत देखिए । आखिर के फरक छ विवाह र प्रेममा ? ‘विवाह र प्रेमबीच कुनै सम्...

जुन मिडियामा काम गरे पनि श्रमजीवी पत्रकारलाई बाँच्न धौ–धौ

दीपक खनाल नेपाली पत्रकारिताको अहिलेसम्मको जग ‘भन्नुभयो’ नै हो । फलानो नेताले यसो भन्यो, उसो भन्यो, यसो गर्यो उसो गर्यो भन्नु नै अहिलेसम्मको नेपाली पत्रकारिताको विशेषता हो । विषयवस्तु पनि यही नै हो । हाम्रो पत्रकारिता घटनामुखी छ, खोजमूलक छैन । भएको कुरा लेखिन्छ, हुने कुरा कहिल्यै पनि लेखिँदैन । ठूला लगानीका मिडियाले कहिल्यै पनि जनताका पक्षमा पत्रकारिता गर्न चाहँदैनन्, आफ्नै पक्षमा मात्र प...

भात लागेर भसक्कै

डा. दीपेन्द्र रोकाया बिहानभरि सिमसिम पानी प¥यो । निथु्रक्कै भिज्याँै । झार जंगलले कोरेर जिउ पोल्न र चिलाउन थाल्यो । दूधकोसी किनारैकिनार चार घन्टा हिँड्दा पनि पिउनेपानी पाइएन । तिर्खा निकै लाग्यो । यस्तो बेला सुनकोसी नजिकै बगेको छ भनेर मात्र के गर्नु ? चिप्लियो भने कोसीले बगाउनेवाला छ । जोखिम उठाएर पानी पिउन जाउँ भने बाढी आएकाले पानी धमिलो छ । वास्तवमा नेपालमा स्रोत सम्पदाको कमी होइन तर त्यस...

कम्युनिस्टका अबगुन

२०५१ तिर काठमाडौंमा माधवकुमार नेपालले जुन हाउभाउ र शैलीमा भाषण गर्नुभएको थियो, मुस्ताङको कार्यकर्ताले पनि ठीक त्यही ढंगले, त्यस्तै शैलीको नक्कल गरेर भाषण गरेको सुनेर म दंग पर्थे । बाँकी पूर्वमन्त्री नरहरि आचार्यको शब्दमा : कम्युनिस्ट अर्थात् एउटा झोला बोकेको, चप्पल लगाएको, कपाल नकोरेको, झुस्स दाह्री पालेको र दुब्लो मान्छे । विद्यार्थी जीवनमा कम्युनिस्ट भन्नासाथ मेरो दिमागमा यस्तै विम्ब उत्र...

लाख रुपैयाँ तिरेर मासिक ६०० रियाल कमाउन लालायित आफूप्रेमी

राजेश चाम्लिङ मानिस ‘आफू प्रेमी’ प्राणी हो । अर्थात् प्रत्येक मानिस सबैभन्दा धेरै आफूलाई माया गर्छ । त्यसपछि आफ्नो परिवार, आफ्नो दाजुभाइ वा आफ्नो परिवार हुँदै यो आफ्नोको परिधि ठूलो हुँदै जान्छ । नेपालको भूगोललाई वर्गीकृत गरिएको राजनीतिक सन्दर्भमा यो आफू, आफ्नो परिवार, आफ्नो गाउँ, आफ्नो गाविस र आफ्नो जिल्ला अनि आफ्नो अञ्चल हुँदै देशको तहमा पुग्छ । यद्यपि, यसलाई ग्रहण गर्ने तरिका व्यक्तिपिच्छ...

पुर्खालाई सराप्नु अर्थहीन

हरि रोका १५९१ स्क्वायर किलोमिटर क्षेत्रफलभित्र खोटाङ जिल्ला रहेको छ । सन् २००१ को जनगणनाअनुसार ४२,८६६ घरधुरी र एउटा घरधुरीभित्र औसत ५ दशमलव ४ को परिवार संख्या बस्ने गरेको जनाइएको छ । मानव विकास प्रतिवेदन २००४ अनुसार खोटाङे जनताको औसत आयु ६१ दशमलव ३७ वर्ष रहेको छ । औसत साक्षरता ४४ दशमलव ७ प्रतिशत रहेको छ । प्रतिव्यक्ति कुल ग्रार्हस्थ आम्दानी वार्षिक ९५४ युएस डलर रहेको छ । मानव सूचकांकका आ...