त्यतिबेलै बेलायत जित्ने माओको सपना

अनिल विरही शर्मा बिहानको खाजा र खाना खाने होटल, रेष्टुरेन्ट अलग–अलग छन् । तर, ती दुवै रेनमिन विश्वविद्यालयकै छाताभित्र वरपर छन् । खाना नेपाली जिब्रोले नचिनेर बिरानो–बिरानो अनुभूति भए पनि पेट भने खुसी छ । पिरो, चिल्लो, मसला पेटका लागि भरियाको जीवनजस्तै बोझिलो हुने रहेछ । हाम्रो सेवामा पाँच चिनियाँ मित्र अहोरात्र सतर्कतापूर्वक खटिएका छन् । दोभाषे, फोटो पत्रकार, कार्यक्रम संयोजकसहित तीन महिला ...

भूमिमा सांस्कृतिक स्वामित्व

दीपेन्द्र राई भूमिमा राजकीय–प्रशासनिक स्वामित्वमात्र हुन्छ कि सांस्कृतिक स्वामित्व पनि ? यो प्रश्न खासमा प्रश्न नभएर नेपाली समाजलाई बुझ्ने आँखीझ्याल हो । जमिनमा सांस्कृतिक स्वामित्वको सवाल धेरै छलफलमा रहेको विषय होइन । धेरैलाई यसबारे थाहासमेत छैन । तर, परापूर्वकालदेखि यसप्रकारको स्वामित्व नेपाली समाजमा विद्यमान रहेको छ । आदिवासी जनजाति समाजमा जमिनमा सांस्कृतिक स्वामित्वको मान्यता अहिले पनि...

रामप्रसाद राई, जो राजदरबार कब्जा गर्न चाहन्थे

दिल्लीमा राजा, राणा र काँग्रेसबीच भएको त्रिपक्षीय सम्झौताले प्रजातन्त्र कुँजिएको, राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भएको र पुरातनपन्थी (राजा–राणा) शक्ति हावी भएको भन्दै रामप्रसाद राईले रक्षादलमा परिणत गरिएका जनमुक्ति सेनालाई संगठित गरी २००८ साल माघ ८ गते डा. केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा गरेका थिए । उनी राजदरबार पनि घेराउ गरेर दिल्ली सम्झौता सच्याउन चाहन्थे । गत माघ ८ गते शनिवार सार्वजनिक भोग...

भाषिक स्थिति र बहुभाषिक शिक्षा नीति

विषयप्रवेश नेपालमा कतिवटा भाषा बोलिन्छन् भन्ने बारे आधिकारिक तथ्यांकतर्फ हेर्दा सर्वप्रथम वि.सं. २००९–२०११ को जनगणनामा ३६ वटा भाषाको संख्या उल्लेख गरिएको छ । २०२८, २०३८, २०४८ मा क्रमशः १८, १८ र ३२ भाषाको नाम पाइन्छ भने २०५८ को गणनाले ९२ वटा भाषा फेला परेको तथ्य प्रस्तुत गरेको छ । उता समर इन्स्टिच्युट अफ लिंग्विस्टिक इन्टर नेशनलले सन् २००९ मा प्रकाशित गरेको इथ्नोलग १६औं संस्करणमा १२६ वटा भाषाक...

मोफसलका मिडिया हाउस र श्रमजीवी पत्रकारको अवस्था

मोफसलमा अझै पनि आफैँ सम्पादक, आफैँ प्रकाशक तथा आफैँं वितरक हुने श्रमजीवी पत्रकार वा प्रकाशन संस्था भरमार छन् । मोफसलमा साप्ताहिक रूपमा निस्कने धेरैजसो अखबार यसै परिभाषाभित्र अटाउँछन् । एक्ले मिडिया हाउसका रूपमा रहेका यस्तो सञ्चार संस्थामा श्रमजीवी पत्रकारको हक–हितको कुरा सिद्धान्ततः समानुपातिक विज्ञापन पाउनुपर्ने र राज्यले दिएको सुविधामा वृद्धि गर्नुपर्ने विषयमा गएर टुंगिने गरेको छ । अर्कोतर्फ...

रहरै–रहरमा गोठको बहर बेच्नु नपरोस्

हिजोआज अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनेको ‘क्याराभान’ नै छ । जोकोहीले अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनु राम्रो हो होइन, त्यसमा विवाद गर्नुभन्दा सञ्चालनमा आएकाले पत्रकारिताको मूल्य र मान्यतामा रहेर भूमिका निर्वाह गरेको छ कि छैन भन्ने प्रधान कुरा हो । रहरै रहरमा थालेको कुनै पनि कामले गोठको बहर बेच्न नपरोस् । बहर बेचेरै भए पनि सञ्चालनमा आएको अनलाइन म्यागेजिनले पत्रकारिताको मूल्य र मान्यतालाई आत्म...