३६ वर्षदेखि पढाउँदै आएका शिक्षकको बकपत्र

दीपेन्द्र राई/राजुविक्रम चाम्लिङ ‘त्यतिबेला,’ देवान राईले भने, ‘पढ्ने चलन थिएन ।’ पढ्ने चलन नभए पनि दुर्छिम–४ गणेशटार खोटाङका राईले एसएलसीसम्म पढे । आफू पढ्नुमा भिनाजु विक्रमान राईको मुख्य हात रहेको उनले सुनाए । आफू यहाँसम्म आइपुग्न उहाँको हात रहेको भन्दै उनले भिनाजुको नाम पटक–पटक लिए । साँच्चै भिनाजुले आपाआमालाई छोराछोरी पढाउनुपर्छ नभनिदिएका भए देवान राई खेतीकिसानीमै अलमिन्थे होलान् । बन्...

‘लेखेपछि मन हलुँगो हुन्छ’

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरतिर सोझिएको पाइला एक्कासि कोरियातिर मोडिए । नेपाली साहित्यमा स्नातकोत्तर गर्न भर्ना भएकी उनी उच्चशिक्षा हासिल गर्न छाडेर कोरिया पुगिन् । हुन त रोजगार अनुमति प्रणाली (इपीएस) बाट स्नातकोत्तर गरेकामात्रै होइन, छँदाखाँदाका जागिरबाट बेतलबी बिदा बसेर कोरिया पुग्नेदेखि गैरसरकारी संस्थाको लोभलाग्दो जागिर माया मारेर कोरिया पुग्नेको ‘क्याराभान’ नै देखिन्छ । चिप्रिङ–४ खोटाङक...

घर छाडेपछि फुलेको सपना

काठमाडौं पस्दा सञ्चारकर्मी जगत दोङले इन्द्रेणी सपना देखेका थिएनन् । सञ्चारकर्मी दोङले देखेको सपनालाई ‘ब्ल्याक एन्ड ह्वाइट’ भन्न पनि मिल्दैन । गाउँठाउँमा पत्रकारिता पढाइ नहुने भएपछि उनी काठमाडौं पसे । यो २०५२ सालको कुरा हो । पत्रकारिता पढ्न काठमाडौं पसेको उनी आफूलाई रेडियोकर्मीका रूपमा स्थापित गराइसकेका छन् । काठमाडौं पसेको ६ वर्षपछि उनले रेडियो एचबीसी ९४ मेगाहर्जमा तामाङ भाषाको कार्यक्रम ‘ह्य...