रहरै–रहरमा गोठको बहर बेच्नु नपरोस्

हिजोआज अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनेको ‘क्याराभान’ नै छ । जोकोहीले अनलाइन म्यागेजिन सञ्चालनमा ल्याउनु राम्रो हो होइन, त्यसमा विवाद गर्नुभन्दा सञ्चालनमा आएकाले पत्रकारिताको मूल्य र मान्यतामा रहेर भूमिका निर्वाह गरेको छ कि छैन भन्ने प्रधान कुरा हो । रहरै रहरमा थालेको कुनै पनि कामले गोठको बहर बेच्न नपरोस् । बहर बेचेरै भए पनि सञ्चालनमा आएको अनलाइन म्यागेजिनले पत्रकारिताको मूल्य र मान्यतालाई आत्म...