काठमाडौं । गायिका रमिला न्यौपानेको तीजगीत सार्वजनिक भएको छ ।
मायालु इन्टरटेन्टमेन्ट्सको पहिलो प्रस्तुति सो गीतमा गायिका न्यौपानेलाई गायक तेजश रेग्मीले साथ दिएका छन् ।
हालै सार्वजनिक तीज गीत श्रवणीय रहेको गायिका न्यौपानेले सुनाइन् । सो गीत गायक रेग्मीले लेखेका हुन् ।
विक्रम चौहान निर्देशित तीज गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । म्युजिक भिडियोमा करिष्मा ढकाल र प्रेम कुँववले लोभलाग्दो अभिनय रहेको छ ।
https://youtu.be/sus8uB-m8wU