बाफरे बाफ दिदी क्या खत्रा पिक


लोकदोहोरी गायिका सुधा थापाले थाइल्यान्ड पतायाकिनारमा खिचेको तस्बिरमा शुभचिन्तकले भिन्नाभिन्नै प्रतिक्रिया व्यक्त गरेका छन् ।

सन् २०१० अक्टोबर २३ मा खिचिएको तस्बिरमा २९१ ले लाइक गरेका छन् भने ५५ जनाले कमेन्ट्स गरेका छन् । त्यसैमध्येकी एक नवीना रानाले लेखेकी छन्, ‘बाफरे बाफ दिदी क्या खत्रा पिक ।’

काली गुरुङले भने ओ माई गड दिदी लुकिङ दामिज । हैट । यसैगरी, सोनी गुरुङले प्रतिक्रिया दिएकी छन्, ‘ओएमजी सुधा वाट व पिक्चर । एनिवे बबेस सो फ्लेमिङ हट । लुकी लाइकी ।’

गायिका थापाको तस्बिर हेरेका रमेश पाठकको ठम्याइ छ, ‘आई थिंक यु आर ह्याभिङ थ्रिलिङ एक्सपेरियन्स ।’

शीतल थापाले भनेकी छन्, ‘आई सु डी योर पिक अल बबाल छ यार डियर ।’ प्रेम गुरुङले भने लुकिङ सो हट सुधा भनेका छन् । अर्का शुभचिन्तक लम्बोरघिनीले आग्रह गरेका छन्, ‘कहिलेकाहीं यसरी देखिरहनुपर्छ फिगर । कसम बबाल छ सुधाजी ।’
पहिलो फोटो हेरेर धेरैले व्युटी भनेका छन् । दोस्रो र तेस्रो फोटो हेरेर लाइक र कमेन्ट्स गर्ने कम छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार