‘ब्लु फिल्म’ धितमरुन्जेल हेरेको गायिकाको खुलासा


काठमाडौं । सत्य बोल्न साहस चाहिन्छ । गायिका लक्ष्मी आचार्यले नीलो चलचित्र हेरेको हाकाहाकी बताएकी छन् ।

मोडलसमेत रहेकी आचार्यले एक साथीले थाहै नपाई मोबाइलमा नीलो चलचित्र हालिदिएपछि आफूले हेरेको खुलासा गरेकी हुन् । भनिन्, ‘धितमरुन्जेल ब्लु फिल्म हेरें । साह्रै आनन्द लाग्यो ।’

स्तनमा ट्याटु खोपाएकी उनको चपाएर बोल्ने बानी छैन् । ‘मैले स्तनमा खोपेको ट्याटु हेर्न मरिहत्ते गर्नेको क्याराभान छ,’ उनले दाबी गरिन्, ‘म असाध्यै हट छु । तर, पोख्ने ठाउँ छैन । म त्यत्तिकै मस्त पनि छु ।’

‘तिम्रो अँगालोमा मुटु जल्छ मेरो, आऊ रात रंगाउ मेरो मस्त जवानीमा’ मा शीर्षाकृत गीतबाट चर्चामा आएकी उनले झन्डै ३० लोकगीत र १२ आधुनिक गीत गाइसकेकी छन्। उनले आफ्नै म्युजिक भिडियोमा आफैं अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार