नाम शिला भोगेल कोपे । उमेर ८८ वर्ष । बेलायतनिवासी ।
८८ वर्षको पाको उमेरमा पनि उनले एक सातामा १० जना ग्राहकलाई सन्तुष्टि दिन्छिन् । एक घन्टामा २ सय ५० पाउन्ड कमाउनु उनको क्षमतामा ह्रास आएको छैन । उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी हुन् ।
अग्लो हिल भएको जुत्ता र मिनिस्कट लगाएर ग्राहकलाई रिझाउन खप्पिस उनी आफू निकै ‘सेक्सी’ भएकाले वेश्यावृत्ति अँगालेको हाकाहाकी बताउँछिन् ।