काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट एमालेका कृष्ण राई विजयी भएका छन् ।
विजयी राईले १९ हजार १६९ र उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गरेकी थिइन् ।
एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मेका हुन् ।