मोरङ । प्रतिनिधिसभा सदस्यका लागि मोरङ–६ बाट पूर्वमन्त्री लालबावु पण्डित विजयी भएका छन् । पण्डितले काँग्रेसका डा. शेखर कोइरालालाई पराजित गरेका हुन् ।
पण्डितले ३३ हजार ९४१ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी कोइरालाले ३३ हजार २६६ मत पाएका हुन् ।