मुक्तक : तिम्रो दोकानमा रुमालको मूल्य सय थियो 902 पटक पढिएको रूपा मोक्तान मलाई रुवाउने योजना पहिले नै तय थियो त्यसैले त तिम्रो दोकानमा रुमालको मूल्य सय थियो, तिम्रो भाषाण नबुझेर मात्र नत्र त तिम्रो बोलीमै विश्वासघातको लय थियो । २०७४ माघ ६ १७:४६