तिलुङ राईहरू पहिल्यैदेखि नै बहादुर रहेछन् ।
‘नागाले आफ्नो नानी खाएपछि लखेटेको लोककथा एक बूढीआमाले सुनाएपछि नागाबस्ती हेर्न खनियाखर्क ओरालो लाग्यौं,’ तिलक चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भीर कटेर झरेपछि बल्ल पुगियो सल्लेनीघारी । त्यसपछि पिप्चई पुगेर सास फेरियो ।’
भीरको बाटो । ‘म त लडे पनि उफ्रिहाल्थें,’ चाम्लिङले थपे, ‘तर, बूढो बा लड्नुभएको भए ? सहयोग गरिदिनुभएकोमा मिद्दिसेर बाजेलाई धन्यवाद ।’
हलेसी–तुवाचुङ नगरपालिका उपमेयर बिमला राई तिलुङको भनाइ छ, ‘सराहनीय खोज अनुसन्धानका लागि धन्यवाद ।’
सामाजिक सञ्जाल फेसबुकमा हेमराज राईले लेखेका छन्, ‘पुख्र्यौली थातथलोको खोजमुलक स्टाटस,
धन्यवाद ।’
युवानेता राजुविक्रम चाम्लिङले समेत तिलक चामिम्लङलाई बधाइ दिएका छन् ।
तस्बिर : तिलक चाम्लिङको फेसबुकबाट ।