बिचरा कतारमा बस्ने रामलाई के थाहा 886 पटक पढिएको गाउँलेको कथा हामीलाई के थाहा हाम्रो कथा गाउँलेलाई के थाहा आजकालको सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन् बिचरा कतारमा बस्ने रामलाई के थाहा । २०७४ चैत्र १३ १९:१०