काठमाडौं । दुई दर्जनभन्दा बढी गीत रेकर्डिङ गराइसकेकी गायिका मीना राई पछिल्लो समय व्स्त छिन् ।
गीतकारसमेत रहेकी राई आफैंले संगीत भेरको ‘अलिकति पिरतीको बैना देऊ’ नामक म्युजिक भिडियोसमेत हालै सार्वजनिक भएको ।
‘स्कुले जीवन’ शीर्षाकृत गीतिएल्बम सार्वजनिक गरिसकेकी उनी गीत गाउन हङकङसम्म पुगेकी छन् ।
स्वदेशमा हुने सांगीतिक कार्यक्रममा उनको उपस्थिति बाक्लो देखिन्छ ।