२६२ जना नयाँ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, ८ फागुन । २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय १८१५ जनामा गरिएको नमूना परीक्षण गर्दा २६२ जनामा संक्रमण थपिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सोही समयमा ४ जनाको मृत्यु भएको छ । हालको अवस्थासम्म देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार