माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने

काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी नेकपा माओवादी केन्द्रले अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो।

पार्टीको बैठकपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार