संसदमा एमसीसीबारे छलफल सुरु

काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ ।

आइतबार अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न दिउँसो १ बजे राखिएको भएपनि संसद बैठक भर्खर सुरू भएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । भने बैठकमा उपस्थित नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार