नयाँ बानेश्वर संसद भवन अगाडि राखिएको ‘शंकास्पद वस्तु’ डिस्पोज

काठमाडौं, १६, फागुन । नयाँ बानेश्वर संसद भवन अगाडि राखिएको ‘शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

प्रेसर कुकर बम जस्तो देखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

सोमबार संसद भवन अगाडिको सडकमा अज्ञात समूहले ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । सुरक्षाकर्मीले शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको थियो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार