काठमाडौं १८, फागुन । ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा फागुन १९ गते बिहीबार गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।