गठबन्धन स्थानीय निर्वाचनमा सकेसम्म मिलेर जाने

काठमाडौं १९, फागुन । स्थानिय निर्वाचनमा सत्तारूढ गठबन्धन सकेसम्म मिलेर जानेमा समीक्षा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गरेको हो । सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको बताएका छन् ।

‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो,’ स्रोतका अनुसार वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको बताए । भने ‘स्थानीय तहमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत छ,’ जनता समाजवादीका अध्यक्ष यादवले भने, ‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था नरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार