पल शाह प्रकरण : राष्ट्रिय मानव अधिकार आयोगले निकाल्यो प्रेस विज्ञप्ति

काठमाडौं २० फागुन । अभिनेता पल शाह प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले प्रेस विज्ञप्ति निकालेका छन् ।

आयोगले आज निकालेको प्रेस विज्ञप्तिमा पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने कामहरूमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको कुरा उल्लेख गरिएको छ । ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा समेत हुर्नुे बताइएको छ ।

हेर्नुस् राष्ट्रिय मानव अधिकार आयोगको विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार