दमौलीमा भीषण आगलागी

दमौली २२, फागुन । तनहुँको दमौली बजारमा आगो लागि भएको छ ।

भुपाल हार्डवेयरबाट सुरू भएको आगो फैलिएर ४ वटा घर जलेका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । भने जमिनबाट पनि निभाउने प्रयास जारी रहेको तनहुँका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका छन् ।

आकाशबाट हेलिकप्टरले आकाशबाट पानी हालेर आगो लागेका छन् भने जमिनबाट ७ वटा दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । अरू क्षति नहोस भनेरसुरक्षाकर्मीले डोजर लगाएर ४ वटा टहरा भत्काएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार