आज नेष्डो लघुवित्तको आइपिओ बाँडफाँट, भाग्यमानी ७७ हजारले पाए सेयर

काठमाडौं २४, फागुन । आज नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँट हुने भएको छ ।

लघुवित्तमा जम्मा आवेदन २६ हजारको परेको थियो त्यसमध्ये भाग्यमानी ७७ हजारले मात्र सेयर पाउने भएका छन् । ग्लोबल आईएमई क्यापिटलले नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर गोलाप्रथाबाट हुने बताएका छन् ।

आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओ मध्ये सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार