पछिल्लो २४ घण्टामा ११२ संक्रमित, मृत्युदर शून्य

काठमाडौं २६। फागुन । पछिल्लो २४ घण्टामा ११२ जना संक्रमित थपिएको छ ।

पछिल्लो समय ९ हजार ३२८ जनाको स्वाब परीक्षण गर्दा देशभर ११२ जनामा संक्रमित पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा मृत्यु भने शून्य रहेको बताएका छन् । भने ४२९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार