मन्त्रिपरिषदको नियमति बैठक सुरु

काठमाडौं २६, फागुन । बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नियमित बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी गराएका छन् । बिहिबार अपरान्ह चार बजेका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट आइपुग्न समय लागेकोले बैठक ५ बजे सुरू भएको हो । देउवा कार्यक्रममा सहभागी हुन पर्सा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार