श्रममन्त्री भ्रमणका लागि युएई जाँर्दै

काठमाडौं २७, फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल यूएई भ्रमणका लागि जाने भएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा जानका लागि मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो । शुक्रबार पत्रकार सम्मेलनमा यूएईे भ्रमणले विदेशमा रहेका नेपाली कामदारहरूलाई सहयोग पुग्ने उल्लेख गरिएको छ । कामदारले पाउने सेवा सुविधा दिलाउन सहयोग पुग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार