युट्युवलाई नियन्त्रण नभइ व्यवस्थित गर्न नियम लागू गरिएको हो : मन्त्री कार्की

काठमाडौं २७,फागुन । सूचना तथा सञ्‍चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई व्यवस्थित गर्न खोजिएको बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खड्काले युट्युवलाई नियन्त्रण नभइ थप व्यवस्थित गर्न खोजिएको बताएको हो । ुयुट्युवलाई नियन्त्रण नभई नियमन र थप प्रभावकारी बनाउन व्यवस्थित गर्न नियम लागू गरिएको बताएका छन् ।

नियम लागू भइसकेपछि अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित प्रभावकारी र अझ समृद्ध बनाउन यसले योगदान समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार